किन फोन कलको सट्टा ‘टेक्स्ट म्यासेज’ रोज्दैछ जेनजी पुस्ता ?
आजको प्रविधिक संसारमा हुर्किएको नयाँ पुस्ता अर्थात् जेनजीमा सञ्चारको अनौठो बानी छ । उनीहरू प्राय: साथीभाइलाई ठेगाना सोध्न होस् वा खाना अर्डर गर्न, फोन कलको साटो टेक्स्ट म्यासेज पठाउन बढी सहज महसुस गर्छन् ।
कतिपयले यसलाई …