पुष्पा भुसालको संयोजकत्वमा कांग्रेसले गठन गर्‍यो संविधान संशोधन अध्ययन तथा सुझाव समिति

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गर्ने भएको छ । बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गर्ने …