आज विहान यो वर्षकै बढी जाडो

We woke reasonably la काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज विहान यो वर्षकै कम मापन भएको छ । न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौं उपत्यकामा आज विहान साढे ६ बजे ३.७ डिग्री सेल्सियस मापन भएको हो । मौसमविद वरुण पौडेलले काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको र अझै बढ्ने बताए ।