नक्कली भ्याट बिल बनाएर साढे २३ करोड राजस्व छलि गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा

काठमाडौं : मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन जनाविरुद्ध  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनलका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी १४ करोड ८७ लाख रुपैयाँ बराबरको राजस्व चुहावट गरेको पाइएको

सम्बन्धित सामग्री

५६ करोड राजश्व चुहावटको अभियोगमा पाँच कम्पनी विरुद्ध मुद्दा दायर

काठमाडौं : नक्कली भ्याट बिल प्रयोग गरि ५६ करोड बढी राजस्व छलि गर्ने पाँच कम्पनी विरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। बारा, पर्सा, सिराहा र उदयपुरका पाँच वटा व्यापारीक फर्म विरुद्ध विभागले शुक्रबार मुद्दा दायर गरेको हो।विभागका अनुसार पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ स्थित ओम श्रीराम इन्टरप्राइजेज सहित सिराहाको बारा करैयामाई गाउँपालिका–७ मा सञ्चालित एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरी पिपरा गाँउपालिका–५ को द भिजन इन्टरप्राइजेज, पर्सा वीर