काठमाडाैं । पूर्वमन्त्री प्रभु साहले ७६१ सरकारको भार नेपालले थेग्न नसक्ने बताएका छन् । शनिबार बाराको कलैयामा आयोजित आईटी आर्मीको बारा जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे । क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरुमा ५० को हाराहारी सरकार रहेको भन्दै […]
The post ७६१ वटा सरकारको भार नेपालले थेग्न सक्दैन: प्रभु साह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.