काठमाडौं, ३ फागुन । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउनेलाई सरकारले कारबाही गर्ने बताएका छन् । आज (शनिबार) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारका प्रवृति सरकारलाई सह्य नहुने बताएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले नै अहिले अफवाह फैलाइरहेको उनको […]