ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौँः सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा एक नम्बर प्रदेशमा कार्यरत प्रहरी नायव महानिरिक्षक (डिआइजी) ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ।  ज्ञवालीले अर्का प्रतिस्पर्धी डिआइजी तारिणी लम्साललाई पछि पार्दै नेपाल प्रहरीको २७ औँ आइजीपी भएका हुन्। सरकारले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ को नियम ४१...

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/04/859622

करिब २२ वर्ष अगाडि हालका आईजीपी ठाकुर ज्ञवाली सा’ब रुकुममा इन्स्पेक्टर हुनुहुन्थ्यो । उहाँ युएन मिसनमा छानिनुभएकाले म उहाँको स्थानमा कार्यभार सम्हाल्न जाँदै गर्दा बाटैमा थाहा भो, उहाँलाई एस्कर्ट गर्ने प्रहरीको टोली माओवादीको एम्बुसमा पर्‍यो …

सांसद अपहरणबारे प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली भन्छन्–जाहेरी दर्ता हुन्छ

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवकाे अपहरणबारेको जाहेरी प्रहरीले दर्ता गर्ने भएको छ । काठमाडौं

३ एआईजीमा ७ डीआईजीको प्रतिस्पर्धा, सम्भावना कसको ?

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली नियुक्त गरेपछि एआईजीका लागि दौडधुप सुरु भएको छ

नयाँ प्रहरी प्रमुखले तल्लो तहका कर्मचारीका लागि गर्नुपर्ने 'मुख्य काम'

ठाकुर ज्ञवाली नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त भएका छन्। तल्लो तहका प्रहरी कर्मचारीहरूले आफ्नो हकहित र वृत्तिविकासका लागि प्रहरी महानिरीक्षकले धेरै काम गर्नुपर्ने बताएका छन्।

ठाकुर ज्ञवाली बने प्रहरी महानिरीक्षक

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

ठाकुर ज्ञवाली प्रहरीको २७ औं महानिरीक्षक

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आइजिपी)मा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

२८ माघ, काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय …

आजबाट सर्वेन्द्र खनालको विदा, नयाँ आईजीपी आउँदै

२७ माघ, काठमाडौं । कुनै अड्चन आएन भने नेपाल प्रहरीले आजै नयाँ नेतृत्व पाउनेछ । मन्त्रिपरिषदको आजकै नियमित बैठकले नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको एकजना मन्त्रीले बताए । सम्भवतः हालका डीआईजी ठाकुर ज्ञवाली नयाँ …

नेपाल प्रहरीका १९ डीआईजीको सरूवा

३२ जेठ, काठमाडौं । नेपाल प्रहरीका १९ डीआईजीको सरूवा भएको छ । एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र …