कमलविनायकका अधिकांश पसलमा म्याद गुज्रेका सामान

९ चैत, काठमाडौँ । भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका […]

सम्बन्धित सामग्री

अधिकांश पसलमा म्याद गुज्रेका सामान

म्याग्दी सदरमुकाम बेनी बजारका व्यवसायी पटक पटकको चेतावनीपश्चात् पनि नसुध्रिएको सरोकारवालाले गुनासो गरेका छन् । बुधबार बजार अनुगमनको समयमा अधिकांश पसलमा म्याद गुज्रेको सामान भेटिएपछि अनुगमनमा सहभागीले उक्त गुनासो गरेका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बागलुङको समन्वय तथा जिल्ला प्रशासन, बेनी नगरपालिका, पर्यटन तथा घरेलु कार्यालय एवं सरोकारवालाको समन्वय तथा सहभागितामा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य सामग्री भेटिँदा उक्त गुनासो आएको हो । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा घरेलु कार्यालय तथा नगरपालिकाले पनि बजार अनुगमन गरेर लिखित चेतावनी दिने गरेको भए पनि बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री फेला पर्ने गरेको हो ।

म्याद गुज्रेका सामान बेच्दै अधिकांश मिनिमार्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले सोमवार जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला परेको छ ।समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा देग ग्रोसरी मार्ट, स्वःनिग मिनिमार्ट, महालक्ष्मी ट्रेडर्स, गोसाई स्टोर, एस आर स्टोर, वेलकम मार्केट दर्ता नगरी सञ्चालन भएको ...

भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल दर्ता नगरी सञ्चालनमा :: Pahilopost.com

भक्तपुरः भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ। नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको

भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी

१ साउन, भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको …