कैलालीमा एकै दिन दुई जना मृत भेटिए, हत्याकाे आशंका

कैलालीमा एकै दिन दुई जना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका गरी दुई ठाउँमा दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।