तपाईंको भान्सासम्म पुग्ने खानेकुरा कति सुरक्षित छ ?

मेरो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा नेपाल सरकारले खाद्य स्वच्छताका लागि अवलम्बन गर्नुपर्ने केही नीतिगत उपायहरू औँल्याउन चाहन्छु। खानेकुरा त्यतिबेला मात्र ‘खानेयोग्य’ हुन्छ, जब त्यो स्वच्छ हुन्छ; अन्यथा त्यही खानेकुरा विषसरह हुन सक्छ। एक व्यक्तिले दिनभरि …