आज २०९ औं भानु जयन्ती : नेपाली साहित्यका आदिकवि भानुभक्तको सम्झनामा विविध कार्यक्रम गरिंदै

काठमाडौं । आज बुधबार भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती हो । हरेक वर्ष असार २९ गते आदिकवि आचार्यको जन्मजयन्ती मनाउने गरिन्छ । वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्‍याएका छन् । तुलसीदासको रामायणलाई नेपाली लोक लयमा उल्था गरेर उनले […]

सम्बन्धित सामग्री

आज २१०औं भानु जयन्ती : आदिकविको योगदान स्मरण गरिँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । आदिकवि भानुभक्तले नेपाललाई भाषा, […]

२०९औँ भानु जयन्ती मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ ।

आज भानु जयन्ती: आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । […]