काठमाडौँ – मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई आज सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबीच उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुने […]
मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबीच उहाँहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीमा नेपाल पुलिस […]
काठमाडौं (हाम्रो खेलकुद) – रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेका छन् । नगरपालिकाले शनिबार राष्ट्रिय टिमबाट खेल्ने आफ्नो नगरभित्रका ८ खेलाडीलाई जनही १५ हजार रुपैया, दोसल्ल र सम्मानपत्रले सम्मानित गरेको हो । नगरपालिकाले खेलाडीहरू नगरपालिकाको शानको रूपमा रहेको भन्दै रेनुका नगरकोटे, रश्मी कुमारी घिसिङ, समिक्षा घिमिरे, […]
काठमाडौँ- एमडीएसी स्पोर्ट्सले आईसीसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो । ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज […]
भद्रपुर। झापा जिल्ला खेलकुद विकास समितिले २१ जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ । समितिले विहीबार मेची रङ्गशालामा आयोजना गरेको कार्यक्रममा पूर्व अध्यक्ष तथा कर्मचारी,प्रशिक्षक र खेलाडीलाइ सम्मान गरेको हो । गण्डकी प्रदेशको पोखरामा यस वर्षको सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा झापाबाट भाग लिएका मध्ये विभिन्न खेल समूहमा विजेता १६ जना खेलाडी,दुइजना प्रशिक्षक,एक जना विकास समितिका […]
१३ कात्तिक, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासहित ४० जना खेलाडीलाई सम्मान गरेको छ । बुढानिलकण्ठ र टोखा खेल संघसहितले संयुक्त रुपमा टोखामा गरेको सम्मान कार्यक्रममा सिनियर र जुनियर खेलाडीलाई सम्मान गरिएको हो । पारससहित फुटबल खेलाडी रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी, बक्सिङका अर्जुनबहादुर केसीसँगै हालै गण्डकी प्रदेशमा सम्पन्न नवौं […]
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मान गरेको छ। खेलाडीसहित २ प्रशिक्षक र १ राष्ट्रिय खेल संघलाई पनि नगदसहित सम्मान गरियो।
सम्मानित हुने खेलाडीमा एथलेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी ममिता श्रेष्ठ प्रधान,