मलेसियामा साथीकै याेजनामा सामूहिक बलात्कृत हुँदै नेपाली युवती, अवैध बसाइ मुख्य समस्या
हाल मलेसिया १ लाख ५० हजारभन्दा धेरै नेपाली अवैध रुपमा बसेर काम गरिरहेको मलेसियास्थित नेपाली दूथावासको अनुमान छ । दूतावासका अनुसार ३० हजारभन्दा बढी महिला कामदार अवैध रुपमा बसेर काम गरिरहेका छन् ।