२२ कात्तिक काठमाडौं । सोलु करिडोर ट्रान्समिसन लाइन अन्तर्गतका ६ वटा जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम अघि बढेको छ । तर विद्युत सप्लाइका लागि आवश्यक सोलु करिडोर प्रसारण लाइन भने अझै तयार भएको छैन ।
सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्गलासम्म निर्माण गर्न लागिएको १३२ केभीको यो प्रशारण लाइन करिब ९० किलोमिटर लामो …