सरकारको न्यूनमत साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी
काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री निवास
न्यूनमत साझा कार्यक्रम तयार पार्न बसेको कार्यदलले न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलले उक्त कार्यक्रम शनिबार शीर्ष नेताहरू समक्ष पेस गर्ने छ ।
सत्ता साझेदार दलहरूले आज सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै छ । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले रातोपाटी बताए । विहीबार सरकारको साझा
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रम’bout छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । आजको बैठकमा केन्द्र र प्रदेश […]
The post मन्त्रालय फुटाउने पक्षमा सरकार छैन : गृहमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....