एनआरएनएको चुनावको कार्यतालिका सार्वजनिक

४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार फागुन २०(मार्च ४) मा मनोनयन दर्ता हुनेछ । बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न परिषद्को माग

काठमाडौँ । स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता

राष्ट्रपति चयनका लागि पुसभित्रै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका...

स्ववियु चुनावको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले उपकुलपति प्राडा.धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै स्ववियु चुनावको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्न माग गरेको हो । सबैभन्दा पुरानो प्रतिष्ठित विश्वविद्यालयलाई समयानुकूल थप गुणस्तरीय, व्यवस्थित र मर्यादित बनाउँदै लानुपर्ने आजको आवश्यकता रहेको अखिल क्रान्तिकारीको भनाई छ

स्ववियु चुनावको तयारी तीव्र, आज त्रिवि परिषद्को बैठक बस्दै

काठमाडौं, पुस ५ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट […]

स्ववियु चुनावको तयारी तीव्र, त्रिविमा आज परिषद्को पहिलो बैठक

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ ।विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट पारे ।तोकेकै मितिमा निर्वाचन गर्नेगरी तयारी थालिरहेको जानकारी दिँदै उनले भने, 'पहिलो

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्ष चुनावका लागि असोज २३ गते मनोनयन दर्ता हुने

निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

उपसभामुख पदकाे चुनावकाे मिति ताेकिँदै

काठमाण्डाै – प्रतिनिधि सभामा उपसभामुख चयन प्रक्रिया सुरु हुने भएको छ । आज बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको कार्यतालिका सार्वजनिक गर्न लाग्नुभएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकको कार्यसूचीमा उपसभामुख पदको चुनावका लागि सभामुखले चुनावको दिन र समय तोक्ने उल्लेख छ । २०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन ।

चुनावको चटारोमा निर्वाचन आयोग : एक/दुई दिनमा कार्यतालिका सार्वजनिक गर्ने

काठमाण्डौ – निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ ।  कार्यतालिका सार्...