४० हजार घुस लिएको आरोपमा मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्धा

१७ माघ, काठमाडौं । ४० हजार घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी थारुविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर भएको छ । मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग उक्त रकम …