काठमाडौं – काठमाडौं लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ । एक सातासम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्दे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले लाखौँ पैसा तिरेर विदेशी सङ्ग्रहालयमा हेर्नुपर्ने कला यहाँ निःशुल्क हेर्न पाउनु नेपालीका लागि महत्त्वपूर्ण अवसर भएको बताए । विश्वमा कला र कलाकारको महत्त्व […]
रातको साढे ११ बजेको हुँदो हो । ५ जेठको मध्यरात पनि काठमाडौंको माइतीघर अझै सुतेको थिएन । न्याय खोज्दै धर्नामा बसिरहेकाहरूसँगै माइतीघर मण्डला जागृत थियो ।
दिउँसो जस्तो जाम अथवा भिड थिएन । बेलाबेला अराजक भएर …
घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।