काठमाडौं – गएको आर्थिक वर्षमा नेपालले १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको सामान आयात गरेको छ । तर निर्यात भने जम्मा ८१ अर्ब १९ करोड १६ लाख रुपैयाँको भएको छ । नेपालको ब्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड पुगेको छ ।
पछिल्लो समय विलासिताका सामाग्रीको आयात बढेकाले ब्यापार घाटा बढेको विश्लेषण पनि भएको छ । तर पेट्रोलियम...