तालिबानी आक्रमणमा १९ सैनिक मारिए

कुन्दुज । तालिबानी लडाकू समूहले अफगानिस्तानको दुई ओटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय राजधानी कुन्दुज सहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ इ–सिर्कातमा रहेको सैनिक शिविरमा …

सम्बन्धित सामग्री

विष्फोटमा तालिबानी नेताको मृत्यु

काबुल । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् । अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने […]

देश छाड्न खोजिरहेका अफगानीलाई यसरी पिट्दैछन् तालिबानी

अफगानिस्तानमा तालिबानी संगठनले कब्जा जमाएपछि कतिपय अफगानी परिवार देश छाड्न चाहिरहेका छन् । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मान्छेको भीड लागेको छ । तर यसरी देश छाड्न खोजिरहेकालाई तालिबानले पिट्न थालेको छ । देश छाडेर भागिरहेको तालिबानलाई मन नपरेपछि पिटाइ चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एमनेस्ट्री इन्टरनेसनलका अनुसार तालिबानी सत्तामा आएपछि क्रूर व्यवहार देखाउन थालेका छन् । देश छाड्न खोज्नेलाई तालिबानी लडाकु डण्डाले हिर्काइरहेका समाचारमा उल्लेख छ ।

अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए

अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा शुक्रबार यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तीमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् ।   अफगानिस्तानको सरकारी सैन्य फौजले यहाँका तालिबानहरुका विरुद्धमा गरेको कारबाहीमा परी ५६ जना तालिबानी मारिएका  र अरु १० जना घाइते भएका बताइएको छ । अफगानिस्तानको उत्तरी प्रान्त सिबरगनमा सो कारबाही गरिएको थियो । त्यस कारबाहीका क्रममा अरु २३ जना तालिबानी लडाकूहरुलाई यहाँको सेनाले पक्राउ गरेको थियो ।   त्यस कारबाहीका क्रममा परेर अरु कैयौँ व्यक्ति हराएका पनि समाचारम...

अफगान सेनाद्वारा नौ तालिबानी लडाकू मारिए

एजेन्सी। युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन्। प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको सूचनाका आधारमा सेनाले कारबाही गरेको हो। राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम सहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुँदै आएको छ।

अफगान सेनाद्वारा नौ तालिबानी लडाकू मारिए

एजेन्सी। युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन्। प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको सूचनाका आधारमा सेनाले कारबाही गरेको हो। राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम सहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुँदै आएको छ।

अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकुको मृत्यु

मजार–ए–सरिफ । अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकुको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकुलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् ।  सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए । बाल्ख प्रान्तको

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

अफगानिस्तान / सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने... The post बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु appeared first on Purbeli News.

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

नयाँ दिल्ली । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम […]

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

एजेन्सी । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ ।  उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकुहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्ने मध्येका तीन जनाक

अफगानिस्तानमा १७ तालिबानी आतंकवादी मारिए

एजेन्सी। अफगानिस्तानको पूर्वी गजनी प्रान्तमा सुरक्षाबलले १७ तालिबानी आतंकवादी मारिदिएका छन्। १२ जना घाइते भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ।सुरक्षा बलको पछिल्लो आक्रमणबाट तालिबानको दुई नियन्त्रण तथा कमान केन्द्र, केही हतियारसमेत ध्वस्त भएको मन्त्रालयको भनाइ छ। उता, तालिबानी प्रवक्ता जबिबउल्लाह मुजाहिदले भने हमलामा १० जना सरकारी सैनिक मारिदिएको दाबी गरेका छन्।