रसुवामा महिलालाई लक्षित गर्दै सचेतना कार्यक्रम

काठमाडौं । रसुवा जिल्लाकाे दुर्गम क्षेत्रमा सचेतना मुलक कार्यक्रम गरिएको छ । रसुवाको उत्तरगया गाँउपालिकाले न्यायको पहुँच नपुगेका महिलाहरुलाई लक्षित गर्दे सचेतना कार्यक्रम गरेको हो । रसुवा महिला सञ्जालमार्फत घरेलु हिंसाबाट पीडित भएरपनि न्यायको पहुँचसम्म पुग्न नसकेका पीडित महिलाहरुमा सचेतना कार्यक्रम सञ्चालन गरीएको हो । लैगिंक हिंसा, वालविवाह, मदिराजन्य पदार्थको सेवन नियन्त्रण, प्रशासनिक काममा पहुँचगायतका […]