कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा गरिंदै

२२ भदौ, काठमाडौं । कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गरी यहाँ सम्पदा यात्रा गर्न लागिएको हो । यो दिवसको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम भएको सन्देश दिन कीर्तिपुर […]

सम्बन्धित सामग्री

पाटनमा गरियो सम्पदा यात्रा (फोटो फिचर)

ललितपुरको पाटनढोकादेखि दरबार स्क्वायर क्षेत्रसम्म सम्पदा यात्रा (हेरिटेज वाक) गरिएको छ।

सम्पदा जगेर्नाका लागि कीर्तिपुरमा आदिनाथ सम्पदा यात्रा

६ चैत, काठमाडौं । सम्पदा जगेर्ना गर्ने उद्देश्यका साथ कीर्तिपुरमा सम्पदा यात्रा आयोजना गरिएको छ । कीर्तिपुर स्वंयसेवक समाजले चोभार गेटबाट आदिनाथसम्म सम्पदा यात्रा सम्पन्न गरेको हो । आदिनाथ मन्दिर रातो मच्छिन्द्रनाथका लागि धार्मिक रुपमा महत्वपर्ण सम्पदा हो । स्थानीय सम्पदा विज्ञ सरोज शाक्यको अगुवाईमा भएको सम्पदा यात्राले कीर्तिपुर चोभारमा अवस्थित सम्पदाहरुको अवलोकन, सम्पदासँग सम्बन्धित विविध […]

पर्यटन दिवसका दिन कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा गरिने

काठमाडौं । विश्व पर्यटन दिवसको अवसर पारेर आगामी सेप्टेम्बर २७ अर्थात् असोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा पदयात्रा गरिने भएको छ । पर्यटकहरुलाई डिजिटल नक्साकै भरमा साँझमा सम्पदा क्षेत्र घुम्न प्रेरित गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिका र …

काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन - NepaliPatra

काठमाडौँ । काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित आजदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा आएको हो । ललितपुरको पुलचोकमा आज आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे । बस सेवाको शुभारम्भ गर्दै […]

काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन

काठमाडौँ। काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित आजदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा आएको हो । ललितपुरको पुलचोकमा आज आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे । बस सेवाको शुभारम्भ गर्दै मन्त्री […]

काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिंदै

१५ भदौ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका …

उपत्यकामा ‘रात्रीकालिन सम्पदा यात्रा कार्यक्रम’ विस्तार गरिने

सरकारले भक्तपुरबाट सुरु भएको रात्रिकालीन सम्पदा यात्रा कार्यक्रमलाई उपत्यकाव्यापी बनाउने भएको छ

रात्रिकालीन सम्पदा यात्रा कार्यक्रम सुरु गरिने

काठमाडौं : सरकारले भक्तपुरबाट सुरु भएको रात्रिकालीन सम्पदा यात्रालाई देशका अन्य क्षेत्रमा पनि विस्तार गर्ने भएको छ। बिहीबार संघीय संसदका दुवै बैठकमा संयुक्तरूपमा बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन्। बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने पनि सरकारले जनाएको छ। विभिन्न स्थानीय तहमा...

रात्रिकालीन काठमाडौं सम्पदा यात्रा गरिने

सरकारले रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६-०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौँ उपत्यकाको मौलिक संस्कृति, परम्परा र सङ्गीतको अवलोकन गर्नका लागि रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिने बताएका हुन् ।