एजेन्सी । भारतको झारखण्ड जिल्लाको एउटा पटाका पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । गढ़वारहको गोदरमानाको बजारमा रहेको पसलमा आगलागी हुँदा तीनजना बालबालिकासहित पाँच जनाकोे जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा परि अन्य तीनजना घाइते भएका छन् । आगलागीमा जलेकाहरुलाई नजिकैको अस्पताल लगिएकोमा ५ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो […]
नेपालमा खास खास देशप्रति निकै विरोध पाइन्छ । अन्ध राष्ट्रवादी कुरा गरेर लगानीकर्ताका पक्षपातीलाई विदेशी दलालको आरोप लगाइहाल्ने र विदेशी लगानीमा हस्तक्षेप देख्ने रोगले धेरैलाई छोएको छ ।
महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताए छन् । महोत्तरीको बर्दिबासमा तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकको समापनको क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कमजोर डेलिभरीका कारण केही असन्तुष्टिहरू देखिए तापनि ठूला दलहरू भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने जिकिर गरे । ‘हाम्रो […]