क्रिकेट समर्थकसँग ज्ञानेन्द्र मल्लको असन्तोष- मलाई ‘नेसनल भिलेन’ जस्तो बनाइयो (भिडियो)

काठमाडौं । ओमानमा आयोजना भएको त्रि-देशीय आईसीसी विश्वकप क्रिकेट लिग-२ हिजो सकिएको छ । अमेरिका र ओमानसँगको प्रतिस्पर्धामा नेपालले २ जित र २ हारसहित मिश्रित नतिजा निकाल्यो । अन्तिम म्याचमा नेपालले ओमानमाथि शानदार जित हासिल गरेको थियो । यसअघिका दुई म्याचमा हार व्यहोरेको नेपालल अन्तिम जितसँगै प्रतियोगिताको सुखद अन्त्य गर्न सफल भयो । यो जित […]