नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिका लागि संस्थापन र संस्थापन इतर दुवै पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर समूहबाट शुक्रराज शर्मा उम्मेदवार बनेका छन् । मनोनयनका लागि शुक्रबार तोकिएको अन्तिम समयमा आएर जोशी र शर्मा दुवैले आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।महामन