सर्वसाधारणका लागि खुल्यो इच्छाकामना मन्दिर

काठमाडौं, जेठ २६ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि इच्छाकामनामा मेला

चितवन – पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थिल इच्छाकामना मन्दिर परिसरमा विभिन्न कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाको अवसर पारेर यही मङ्सिर १५ र १६ गते विभिन्न कार्यक्रम हुने भएको हो । मेलाको अवसरमा पर्यटन प्रवर्द्धनका लागि म्याराथन प्रतियोगिता, चुड्का प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले […]

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।  ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो। विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनले अब मन्दिरमा बत्ती […]

इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

काठमाडौँ,३ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको छाना छाउन बाँकी रहेको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद […]

इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

चितवनको इच्छाकामना गाउँपालिका-५ मा रहेको इच्छाकामना मन्दिरको पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ।...

इच्छाकामना मन्दिर प्राङ्गणमा आज र भोलि लाग्ने मेला स्थगित

चितवन - चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो । इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले भीडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको बताउनुभयो । हरेक वर्ष ठूलो ...

इच्छाकामना पञ्चमी मेला स्थगित

चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ ।

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ।

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनः निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।