रुपन्देही । मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी नवलपरासीले प्रदेश सांसद विश्वप्रेम पाठकको लगानी रहेको पश्चिमनवलपरासीको बर्दघाट १३ धनेवास्थित ज्ञानकुन्ज शिक्षा सदनमा कालो ब्यानर टाँगेको छ । प्रस्तावित शिक्षा बिधेयकले शैक्षिक निजीकरण एवं माफियाकरणलाई जोड दिएको भन्दै अखिल क्रान्तिकारीले त्यसको खारेजीको माग गर्दै जनप्रतिनिधिहरुको लगानीमा संचालित निजी विद्यालयलाई निशाना बनाएको […]