कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट

सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ।