नेकपा एमालेले छलफलका लागि ११ एजेन्डा अघि सारेको छ । एमालेको सचिवालय बैठकमा छलफलका लागि ११ वटा एजेन्डा पेस भएको हो । सोमबारको सचिवालय बैठकमा छलफलको लागि एजेन्डा पेस भएको उपमहासचिव लेखराज भट्टले बताए ।
RajdhaniDaily.com | काठमाडौं । नेपाली सेनाको आयोजनामा प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगिताको -
काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक आज विमोचन गरिएको छ । एडु टुडे प्रालिद्वारा प्रकाशित सो पुस्तक शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतले विमोचन गरेका हुन् । कार्यक्रममा वक्ताहरूले पुस्तकले नेपाली जनता र समाजको रुपान्तरणका लागि चिन्तन […]
रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनावस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ । पानीमा वेपत्ता भएका मध्ये एक जनालाई मृत अवस्थामा बिहीबार नै पानीबाहिर ल्याइएको थियो । माल्दिभ्सको राष्ट्रिय […]
४ जेठ, इलाम । पूर्वी नाका काँकरभिट्टाबाट ठूलो परिमाणमा अवैध विदेशी मुद्रा र काँचो सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । मेची भन्सार कार्यालयको यात्रु शाखाले नियमित चेकजाँचका क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
मेची …