ओमिक्रोन : खतराको घण्टी बज्नु अघिनै उच्च सर्तकता अपनाउन प्रदेश १ सरकारको निर्देशन
पुर्व र दक्षिण दुवैतिर भारतसँग खुल्ला सीमाना भएकोले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन नदिन प्रदेश १ सरकारले छलफल थालेको छ । नयाँ भेरियन्ट ओमिक्रोन भारतमा तीब्र रुपले फैलिरहेकोले प्रदेश नं....