काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न ९ वटा संस्थाहरूको संघ 'फिजियोथेरापी रिह्यबिलिटेसन सेन्टर एसोसिएसन नेपाल' (प्राण) गठन गरिएको छ ।
शुक्रबार साधारणसभा आयोजना गरी घोषणा गरिएको संघको कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरूसहित पुनर्स्थापनाका विज्ञहरूको सहभागिता थियो ।
भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी...