म्याग्दीमा जग्गा बाँझाे हुने क्रम १५ प्रतिशतले बढ्यो

म्याग्दी । म्याग्दीमा खेती योग्य जग्गाहरू बाँझो हुन थालेका छन् । रोजगारी खोज्दै विदेशिनेहरुको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेती योग्य जग्गाहरू बाँझै हुन थालेका हुन् । गाउँका युवाहरु विदेशिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव भएपछि खेती योग्य जग्गा बाँझै भएको हाे । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका […]