पार्टी विभाजनलगत्तै प्रचण्डको सुरक्षामा खटिएका थिए पूर्वलडाकु

६ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका छन् । पूर्वलडाकुहरुको टोली नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा थियो । सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि यो टोली सार्वजनिक भएको हो । युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशाखा)ले अनलाइनखबरसँग भने, ‘पार्टी बिभाजनलगत्तै युवा संघले नै छानेर टोली खटाएको थियो । हाम्रा […]

सम्बन्धित सामग्री

सुन तस्करलाई सघाएको आरोपमा विमानस्थलबाट प्रहरी जवान पक्राउ

सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।जवान केसी पूर्वलडाकु हुन् । ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए । अहिले उनीमाथि सुन तस्करलाई सघाएको आरोप छ ।विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि उनीमाथि अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रश

प्रचण्डको सुरक्षामा तालिमप्राप्त पूर्वलडाकु खटिए

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षामा तालिमप्राप्त पूर्वलडाकु खटिएका छन्। सरकारले पूर्व पदाधिकारीहरूलाई उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लगेपछि प्रचण्डको सुरक्षामा पूर्वलडाकुखटिएका हुन्।अध्यक्ष प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्व लडाकुको टोली खटिएको पूर्वलडाकु समेत रहेको नेकपा केन्द्रीय सदस्य युवराज दुलाल 'शरद'ले जानकारी दिएका छन्‌। ‘उहाँहरू पहिले पूर्व लडाकु हुनुहुन्थ्यो, अहिल

प्रचण्डको सुरक्षाको लागि पूर्वलडाकु खटिए

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको लागि पूर्वलडाकुहरु खटिएका छन् । सरकारले सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीको संख्यामा कटौती गरेपछि पूर्वलडाकुहरु प्रचण्डको सुरक्षाको लागि खटिएका हुन् ।