११ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार चयन गर्न विभिन्न ६ आधारलाई मापदण्ड बनाएको थियो । तर शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउँदा भने एउटै मानक तय गरियो– सबै हिसाबले जित्न सक्नेलाई टिकट । ‘लगभग सबै नेताहरुको तर्क सबै हिसाबले जित्नेलाई टिकट […]