सर्लाही – हरिवन नगरपालिकाले वडा नम्बर ११ स्थित चापीनी नदी बगरमा औद्योगिक ग्रामको बनाउने भएको छ। नगर प्रमुख गणेश प्रसाईंले नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवर्द्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको जानकारी दिए। आइतबार सो ग्रामको शिलान्यास गर्दै उनले औद्योगिक ग्रामबाट स्थानीय रोजगारी सिर्जना तथा आन्तरिक आयस्रोत समेत वृद्धि हुने जानकारी दिए। ‘एक स्थानीय तह, एक […]