नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेलले गरे पद बहाली, 'जिम्मेवारी दायित्वबोध छ'

काठमाडौं। नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन्। सरकारले उनलाई बिहीबारको मन्त्रिपरिषद्