काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले स्वस्थ्य र सफा खानेपानी सबैको मौलिक अधिकार भएको बताउनु भएको छ । हेल्पिङ्ग ह्याण्ड फर रिलिफ एण्ड डेभलप्मेन्ट हेसराले इस्लामी सांस्कृतिक केन्द्र बल्खुमा जडान गरेको शुद्ध खानेपानीको लागि फिल्ट्रेशन प्लान्टको उद्घाटन गर्दे उहाँले शुद्ध खानेपानी पिउन पाउनु सबैको मौलिक अधिकार भएको बताउनुभयो । उहाँले सरुवा रोगहरू मध्ये […]