आफैँले चलाएको कार दुर्घटनामा बिर्तामोड एमाले अध्यक्षको मृत्यु

नेकपा (एमाले) बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको आज कार दुर्घटनामा निधन भएको छ

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु

नेकपा एमालेका युवा नेता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना हुँदा सवारी दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु को मृत्यु भएको प्रहरीले जनाएको छ ।झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । दुर्घटन