तराईमा होलीको रौनक (तस्बिरहरु /भिडिओ)

होलीको दोस्रो दिन तराई मधेसका विभिन्न जिल्लाहरूमा आज होली पर्व मनाइँदै छ।

सम्बन्धित सामग्री

विराटनगरमा होलीको रौनक (फोटो फिचर)

विराटनगर : प्रेम, सद्भाव र रङको पर्व होली आज सोमबार तराईका जिल्लामा मनाइँदै छ।  पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ। तराईमा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै मनाउने गरिन्छ। भारतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि  सरकारले यस वर्ष होली नखेल्न आ...