भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

१९ भदौ, काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले १९ भदौ मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख […]