काठमाडौं । नेपालको अर्थतन्त्रको साइज ४८ खर्ब ५१ अर्ब पुगेको छ । शनिबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको आर्थिक सर्वेक्षण, २०७८/७९ मा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने उल्लेख छ ।
“कोभिड १९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेको कारण आर्थिक वर्ष...