एनआरएनएको विश्व सम्मेलन उत्साहजनक

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन चैत १३ गते आइतबार ललितपुरको हिमालयन होटलमा सम्पन्न भयो । सम्मेलन ‘एनआरएनएको प्रतिबद्धता, समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो । विश्वभर छरिएर रहेका नेपालीहरूले आफूले बाहिरबाट ल्याएको पुँजी र सीपलाई स्वदेशमा नै केही लगानी गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउने […]