रातोपाटी ब्रिफिङ : विप्लवले चुनाव बिथोल्ने चिन्ता, शासकीय स्वरूप र निर्वाचन प्रणालीमाथि प्रश्न

 आज २०७९ कात्तिक १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–‘नो नट अगेन’मा अदृश्य शक्तिको खेलगत भदौं ८ गते ‘नो नट अगेन’को पेजमा अबको निर्वाचनबाट स–सम्मान विदा गरौँ भनेर झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेर बनाइएका पोष्टर पहिलोपटक पोष्ट भएको थियो । ‘नो नट अगेन’ फेसबुक पेजमा