एमाले निकट खेलकुद महासंघले मंसिर पहिलो साता ‘खेल नीति सम्मेलन’ गर्ने

काठमाडौँ – मंसिर ५ र ६ गते काठमाडौँमा ‘खेल नीति सम्मेलन’ हुने भएको छ। नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य गर्ने मूल उद्देश्यसाथ सो सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश पौडेलले बताए। राष्ट्रिय […]