रामको 'घरबास'को रामकहानी : गाउँको बाटो 'ट्रेकिङ रुट' बनाएपछि चाहन्छन् - नबनोस् अस्तव्यस्त सडक

पोखरा : दुई दशक अघि। गण्डकी र धौलागिरीलाई अन्नपूर्ण सर्किटले यसरी चिनायो कि ट्रेकिङको पर्यावाची शब्द झै सुनियो। सडकको सञ्जालबाट विल्कुलै दुर। नजिकमा छ त प्रकृतिमात्र। त्यसैले यो सर्किट संसारकै प्रिय पदमार्गका रुपमा स्थापित थियो। प्रकृतिको यस्तो रुपलाई धुलोले ढाक्दै गयो। सडकका ट्र्याक खोल्नेक्रम र तिनमा गाडी दगुर्न थालेपछि -…