नेपाली नागरिक र भारतीय प्रहरीबीच सीमामा ढुङ्गा हानाहान

दार्चुला, २९ बैशाख । दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा फेरि ढुङ्गा हानाहान भएको छ। शुक्रबार नेपाली नागरिक र भारतीय प्रहरीबीच ढुङ्गा हानाहान भएको हो। भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएको हो। महाकाली नगरपालिका–१ का स्थानीय र भारतीय प्रहरीबीच सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुङ्गा हानाहानको स्थिति सिर्जना […]