आजबाट प्रेमकथाको प्रेमा

प्रेमकथामा बनेको फिल्म प्रेमा आज शुक्रबारदेखि रिलिजमा आउने भएको छ। निर्देशक गोविन्दसिंह भण्डारीको फिल्म रणवीरबाट अभिनयमा डेब्यू गरेकी शुभेक्षा उनैको अर्को फिल्म प्रेमामा शीर्ष चरित्रमा देखिनेछिन्। शुभेक्षाको बुझाइमा प्रेमा चरित्रले शान्त र सरल छिन्। ञप्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ। फिल्म हेरिरहँदा सबै महिलाले आफूमा प्रेमाको रुप पाउँछन्। प्रेमा मिठो खालको कथा हो, सुभेक्षाको भनाइ […]