नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिमण्डल पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शीतल निवासमा एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री छन्। उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ गराइएको छ।

सम्बन्धित सामग्री

बागमतीका संस्कृति, पर्यटनमन्त्री बज्रचार्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १५ चैत । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्रचार्यलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् । मन्त्री बज्रचार्यले नेपाल भाषामा शपथ लिएका छन् । हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएसँग सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ […]

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ ग्रहण

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिले प्रधानमन्त्रीको स...

राज्यमन्त्री श्रीपाली शपथमा छुटिन्

३ माघ, काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको शपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री शुसीला श्रीपाली ठकुरी छुटेकी छन् । गृह जिल्ला अर्घाखाँची रहेकाले उनको पद तथा गोपनीयताको शपथ छुटेको हो । राज्यमन्त्री बनेको खबर थाहा पाएर काठमाडौं आउँदै गरेको श्रीपालीले बताइन् । श्रीपालीलाई माओवादी केन्द्रको तर्फबाट राज्यमन्त्री बनेकी छन् । माओवादीकै सुदन किराँती […]

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री शाह र कामीले लिए शपथ

सोमबार प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

वागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

हेटौंडा । वागमती प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज (मंगलबार) प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसमा मंगलबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलका सांसदहरुलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात […]

गण्डकीका नवनियुक्त मन्त्री दोबाटेले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार साँझ विश्वकर्माले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रीबाट नाम काटिएका विश्वकर्माले आईतबार पोखरा पुगेका पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गरेपछि मन्त्रीको नियुक्ति पाएका छन् । देउवाको निर्देशनपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई सोमबार मन्त्री नियुक्त गरेका हुन् ।

गण्डकीका मन्त्री डोवाटेले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान मात्रै विना विभागीय मन्त्रीमा नियुक्त भएका विश्वकर्माले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् ।

१६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

काठमाण्डाै – नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । आज शुक्रवार नियुक्त भएका १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे । यस्तै आजै नियुक्त भएका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठन भएकाे ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउ...

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री नारायण  खड्काले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्।राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा नवनियुक्त  मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्च पदस्थहरूको उपस्थिति थियो।राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन्।