हनोई : भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।
स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन्।
भीषण वर्षाका कारण बाँधहरु भत्किएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र