सहकारीबारे संसदीय छानबिन समितिको प्रधानमन्त्रीसँग छलफल जारी

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल सुरु भएको छ । समितिले संसद सचिवालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग छलफल सुरु गरेको हो । प्रधानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । हिजाबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ । हिजो समितिले गृहमन्त्री […]